ऐश्वर्या राय र छोरी आराध्या पनि अस्पताल भर्ना

नयाँदिल्ली । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या पनि कोरोना भाइरसका कारण अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमण देखिएपछि घरमै रहेका उनीहरुलाई अन्ततः मुम्बईको नानावती अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। परीक्षणमा संक्रमण देखिए पनि कुनै स्वास्थ्य समस्या नहुँदा उनीहरु घरमै थिए । तर सावधानीका लागि अस्पताल भर्ना गरिएको जानकारी … Continue reading ऐश्वर्या राय र छोरी आराध्या पनि अस्पताल भर्ना